हनुमानघाटमा माधव नारायणका व्रतालु

न्यूज अपडेट भक्तपुर, १५ माघ आजदेखि श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदीको बढी चर्चा हुने गर्छ । तर शाली नदीको जस्तै महत्व भक्तपुरको हनुमानघाटको पनि छ । हनुमान घाटमा पौष शुक्ल पूर्णिमाको बिहानै स्नान गर्ने तथा माधव […]

Continue Reading

एलन मस्कको कम्पनीको कीर्तिमान, एउटै रकेटमा हालेर १४३ स्याटेलाइट प्रक्षेपण

न्यूज अपडेट एजेन्सी, १५ माघ विश्वका नम्बर वान अर्वपति एलन मस्कको कम्पनी स्पेस एक्सले स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा समेत नयाँ कीर्तिमान कायम गरेको छ । स्पेस एक्सको फाल्कन नाइन रकेटमा हालेर एकसाथ १४३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको हो । आइतबार भएको उक्त प्रक्षेपण एकसाथ सबैभन्दा धेरै स्याटेलाइट प्रक्षेपणको रेकर्ड भएको बताइएको छ । ट्रान्सपोर्टर […]

Continue Reading

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो, आजदेखि गर्मी शुरु हुने विश्वास

न्यूज अपडेट भक्तपुर, १५ माघ पौष शुक्ल पूर्णिमा अर्थात् बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको सरोकारवालाहरू बताउँछन् । चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई हिँडेर हनुमानढोकासम्म ल्याउने चलन छ । चाँगुबाट […]

Continue Reading

नयाँ कोरोना संक्रमितको संख्या बढेपछि बेइजिङमा नागरिकलाई बाहिर ननिस्किन आग्रह

न्यूज अपडेट एजेन्सी, १५ माघ चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि त्यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन्। बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन्। हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ। यस […]

Continue Reading

पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिए, २९६ डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, १५ माघ पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १५ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ। गत २४ घण्टामा २ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, मोरङमा १, सुनसरीमा १ र […]

Continue Reading

खोप केन्द्रमा व्यस्त नर्सले ड्युटीमै मनाए नर्सिङ दिवस५९औं नेपाल नर्सिङ दिवस

न्यूज अपडेट काठमाडाैं, १५ माघ आज नेपाल नर्सिङ दिवस। नर्सिङ क्षेत्रका विभिन्न संघसंस्था तथा अस्पतालमा आवद्ध नर्सहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन्। तर खोप केन्द्रमा व्यस्त नर्सहरुले भने ड्युडीमा नै नर्सिङ दिवस मनाएका छन्। ‘आजदेखि त बिहान ८ बजेदेखि नै खोप कार्यक्रम थियो, बिहानैदेखि हामी खटिएका छौं,’ खोप केन्द्रकी नर्सिङ इन्चार्ज मीरा तुलाधरले […]

Continue Reading