कौशी खेतीतर्फ बढ्न थाल्यो आकर्षण

रिता सुवाल भक्तपुर, १८ माघ भक्तपुर काठमाडाैंका गोपाल श्रेष्ठका अनुसार कौशी खेतीका कारण आफ्नो घरमा पहिला झै तरकारी, फलफूल लगायत फूलविरुवाहरुको समस्या केही हदसम्म कम भएको उनको भनाइ छ । केही वर्ष अघि दाजुभाइको अंशबण्डाका कारण भएको खेत पनि सिध्यो र सम्पत्तिको नाममा आफ्नै पाँच आनामा बनाएको घर मात्र भएको जसले गर्दा पहिला झै खेतिबारी […]

Continue Reading

श्रमिक जनताको अखबारको लागि शोषक वर्गले विज्ञापन दिँदैन

न्यूज अपडेट भक्तपुर, १८ माघ श्रमिक साप्ताहिकको २८ औ“ र मजदुर दैनिको २३ औं र अनलाइन मदजुरको पाँचौं वार्षिकोत्सव कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य) विस्तारवाद र साम्राज्यवादको विरूद्ध निरन्तर आवाज उठाउने नेपालमा कुनै पत्रिका छन् भने ‘श्रमिक’ र ‘मजदुर’ नै हुन् । विज्ञान र प्रविधिले ‘श्रमिक’ र ‘मजदुर’लाई नेपालमा […]

Continue Reading

बर्डफ्लू : काठमाडौंको सांलेखोला वरपरका स्थानीयमा स्वास्थ्य समस्या देखिए खबर गर्न अनुरोध

न्यूज अपडेट काठमाडाैं, १८ माघ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बर्डफ्लु (एच५एन८) देखिएको तारकेश्वर नगरपालिका सांलेखोलाका स्थानीयलाई स्वास्थ्यमा समस्या देखिए तुरुन्त खबर गर्न अनुरोध गरेको छ। पशु सेवा विभागले माघ १७ गते उक्त स्थानमा बर्ड फ्लू देखिएको पुष्टि गरेको थियो। चरावर्गमा असर पार्ने यो भाइरसले मानव स्वास्थ्यमा समेत जोखिम पुर्‍याउने भएकाले महाशाखाले उक्त क्षेत्रका बासिन्दालाई खबर […]

Continue Reading

पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १८ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १८ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ। गत २४ घण्टामा १ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को मोरङमा र प्रदेश २ को सप्तरीमा १÷१ जनामा कोरोना भेटिएको छ। […]

Continue Reading