कक्षा ११ को पाठ्यक्रम अझै टुंगो लागेन, विद्यार्थी र शिक्षक तनावमा

न्यूज अपडेट काठमाडाैं, २२ पुस पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ-कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को […]

Continue Reading

संसद् विघटनसम्बन्धी मुद्दामा अर्को  सुनुवाइ पुस २९ गते हुने 

न्यूज अपडेट काठमाडाैं, २२ पुस संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ पुस २९ गते (बुधबार)  हुने भएको छ । बुधबार (आज) को सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा भएको थियो । तर वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि संसद् विघटन विरुद्धका रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण […]

Continue Reading

यति कार्पेट : दुर्घटनापछिको सुखद् पुनरागमन

न्यूज अपडेट काठमाडाैं, २२ पुस एउटा ठूलो औद्योगिक घरानाको व्यवसायिक यात्रामा ६ घण्टामा के–के बदलिन सक्ला ? स्वर्गीय शंकरलाल केडियाका माइला छोरा अनिल केडियाले जति यसको सबैभन्दा अनुभवसिद्ध जवाफ सायदै अरुले दिन सक्लान् । केडियाले २५ वर्ष मेहनत गरेर स्थापित बनाएको ‘यति कार्पेट’ उद्योग २०७४ असार ३ गते राति ६ घण्टामा खरानी भयो । केमिकल, […]

Continue Reading

कतारमाथिको नाकाबन्दी हटेकोमा नेपालद्वारा स्वागत

न्यूज अपडेट काठमाडाैं, २२ पुस साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गर्दै यसलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा […]

Continue Reading

काठमाडौं उपत्यकामा २३३ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, २२ पुस पछिल्लो २४ घण्टामा काठमाडौं ७२ महिला र १६१ पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ५०६  जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९८ हजार […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २२ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ। गत २४ घण्टामा ४ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading

चिनियाँ समाचार संस्था सिन्ह्वाको टिप्पणी, किन २०२१ चीनको लागि महत्वपूर्ण छ ?

न्यूज अपडेट एजेन्सी, २२ पुस   विश्वले वर्ष २०२० लाई बिदाइ गरी २०२१ लाई स्वागत गरिसकेको छ । कोभिड–१९ महामारीले सिङ्गो मानव जातिका अगाडि र तीव्र गतिमा परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय संरचनामा अतुलनीय चुनौती सिर्जना गरेको कारण २०२० असाधारण वर्ष रह्यो । वर्ष २०२१ मा प्रवेशसँगै चीन नयाँ ऐतिहासिक आरम्भ बिन्दुमा उभिएको छ । गत वर्ष […]

Continue Reading

संसद विघटनसम्बन्धी विवाद नहेर्ने न्यायाधीश कार्कीको घोषणा

न्यूज अपडेट काठमाडाैं, २२ पुस न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए । विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता […]

Continue Reading

२२७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १६०८ होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २२ पुस देशभर हाल २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९७ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ५ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा […]

Continue Reading

थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १८९९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ पुस नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको […]

Continue Reading