प्राइम कमर्सियल बैंकको तेह्रौं साधारणसभा सम्पन्न

न्यूज अपडेट काठमाडाैं, ४ माघ प्राइम कमर्सियल बैंकले  आफ्नो साधारण सभा सम्पन्न गरेको छ । तेह्रौं वाषिर्क साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे बैंकको तेह्रौं वाषिर्क साधारणसभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २६६ संक्रमित थपिए, ५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ४ माघ पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ५ सय ८ जनाको […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ४ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। गत २४ घण्टामा २ सय ६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को मोरङमा ३ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading