पूँजीवादी राजनीतिक संस्कार

न्यूज अपडेट भक्तपुर, ६ मंसिर हिजोसम्म राजनीतिलाई समाज सेवाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो । आज त्यो सम्भावना भएन । आदर्श समाज निर्माणको लागि भनी राजनीति गरिने समय हामी माझ अब रहेन । कर्ममा विश्वास गर्ने कर्मनिष्ठहरु नै कम्युनिष्ट हुने हिजोको चलनमा गिरावत आएको छ । त्यसैले आज सच्चा कम्युनिष्ट खोज्नका लागि यताउता खोज्न जानुपर्ने स्थिति आइपरेको […]

Continue Reading

भारतमा चर्केको किसान आन्दोलनबाट हामीले के सिक्ने ?

कृष्ण प्रजापति भक्तपुर, ६ मंसिर मित्रराष्ट भारतमा महिना दिन अगाडिदेखि विभिन्न माग राखी केन्द्र देखि गाउँसम्म किसान आन्दोलन जारी छ । खास गरी सरकारले किसान र मजदुरहरुको ज्याला घटाउने गरी ल्याएको कानूनको बिरोधमा सो हडताल तथा आन्दोलन अगाडि बढाएको हो । नयाँ कानूनमा किसानहरुको आफ्नो कृषि उत्पादन सरकारी थोक बजारमा नभई निजी क्रेताहरुलाई बेच्न बाध्य […]

Continue Reading

स्तालिनको जीवन मूल्याङ्कन गर्दा (आधा शताब्दीपछि एक श्रद्धाञ्जली)

न्यूज अपडेट भक्तपुर, ६ मंसिर स्तालिनको मृत्युको समाचार आजभन्दा ५० वर्षपहिले मार्च महिनामा फैलिएको थियो । उहाँ ७४ वर्षको हुनुुहुन्थ्यो र सन् १९२४ मा भ्लादिमिर इलिच लेनिनको मृत्युपश्चात् सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव हुनुहुन्थ्यो । बोल्शेविकहरूको विश्व हल्लाउने निर्माण भनिने वर्षहरूको समय मजदुर वर्गको क्रान्ति र माक्र्सवादी–लेनिनवादी समाजवादको विश्वमै पहिलो परीक्षणमा उहाँ महासचिवमा हुनुुहुन्थ्यो । […]

Continue Reading

संसद विघटन स्वाभाविक कदम–बिजुक्छें

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले संसद विघटन स्वाभाविक कदम भएको बताएको छ । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै उनले सत्तारुढ दल नेकपाभित्रैको प्रधानमन्त्रीइत्तर समूहबाट भएका गलत माग र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको अकर्मण्य भूमिकाको कारण प्रधानमन्त्रीबाट चालिएको कदमलाई स्वाभाविक मान्न सकिने बताएको […]

Continue Reading

नेकपाका ११४ सांसदको भेलाको निश्कर्ष : प्रतिनिधिसभाको नियमित काम अघि बढाउनुपर्छ

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ । ‘प्रतिनिधिसभाको नियमित कार्य […]

Continue Reading

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान (सम्बोधनको पूर्णपाठसहित)

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर […]

Continue Reading

काठमाडौं उपत्यकामा ३११ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९४ […]

Continue Reading

३३६ आइसियु र भेन्टिलेटरमा,४५०८ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर देशभर हाल ३ सय ३६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ७९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २० आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय १२ […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ। गत २४ घण्टामा ७ सय ४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना,  संखुवासभामा […]

Continue Reading

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको  संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ११ जना संक्रमितको मृत्यु भएको थियो। ७ सय ४२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय […]

Continue Reading