काठमाडौं, भक्तपुर सहित ६ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, १८ मंसिर मुलुकभर ६ वटा जिल्लामा मात्र पाँच सय बढी कोरोना सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी ६ वटा जिल्लामा गरी १० हजार १ सय ९१ जना संक्रमित छन्। सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै […]

Continue Reading

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १८ मंसिर नेपालमा आज १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ३ सय ४३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३७ हजार […]

Continue Reading