आज १२७१ कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर पछिल्लो २४ घन्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ। आज देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजको समेत नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल […]

Continue Reading

थप ११ संक्रमितको मृत्यु, मृतकको संख्या १६७४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर नेपालमा एकैदिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १२ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ४४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय […]

Continue Reading

३ सय ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर देशभर हाल ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। ३ सय १० जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय […]

Continue Reading

काठमाडौं उपत्यकामा ५४१ संक्रमित थपिए,५ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं २३६  महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा […]

Continue Reading

७३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर देशभर हाल ७ हजार ३ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ८ सय ७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने […]

Continue Reading

आज १०४४ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,१४८

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा […]

Continue Reading