पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए,५५७८ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १३ पुस पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading

थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८३२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १३ पुस नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ६ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको […]

Continue Reading

२९४ आइसियु र भेन्टिलेटरमा, ३०२२ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ पुस देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५आइसियु […]

Continue Reading

काठमाडौं उपत्यकामा २७८ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, १३ पुस  पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १६७ पुरुष गरी २०८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा  २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९६ हजार […]

Continue Reading