प्रगति पुस्तकालय र प्रगति सामुदायिक केन्द्रले गरे रक्तदान

न्यूज अपडेट भक्तपुर, २१ मंसिर प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा वाकुपतिनारायण परिसरमा शनिवार खुला रक्तदान कार्यक्रम भएको छ । कोभिड १९ को विषम परिस्थितिमा उत्पन्न रगत अभावलाई ध्यानमा राखी गरिएको उक्त कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको आयोजकले बताएको छ । रक्तदाताहरुलाई रक्तदानपश्चात प्रगति पुस्तकालयका पूर्वअध्यक्षद्वय काशीलाल प्रजापति र वीजेन्द्र प्रसाद […]

Continue Reading

विदेशमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको संख्या ३०१

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको हो। जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको […]

Continue Reading

थप १०९६ जनामा कोरोना संक्रमण, १३ हजार ५८२ जना सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ। छिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल […]

Continue Reading

आज १७५२ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ६ हजार ४ […]

Continue Reading

३६८ संक्रमित आइसियुु र भेन्टिलेटरमा 

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५५ जना भेन्टिलेटरमा र ३ सय १३ जना संक्रमित आइसियुमा उपचाररत रहेका […]

Continue Reading

कोरोना संक्रमितबाट उपचार शुल्क नलिन सूचीकृत कोभिड अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर कोरोना संक्रमितको उपचारको दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचीकृत अस्पतालहरुलाई निर्देशन दिएको छ। कोरोनाको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामी र मन्त्रालय दुवैबाट शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएको हो। आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ। […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ। गत २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६, सुनसरीमा […]

Continue Reading

थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ९६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४० हजार ९ […]

Continue Reading

लैङ्गिक हिंसाविरुद्ध वागीश्वरी कलेजमा प्रवचन

न्यूज अपडेट भक्तपुर, २१ मंसिर वागीश्वरी कलेज अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा आइतबार प्रवचन कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सृजना सैंजूले लैङ्गिक हिंसाविरुद्ध कानून बनाइ हिंसाका घटनालाई न्यूनीकरण गर्नुपर्ने सरकारहरु आफै एनजीओ र आइएनजीओको कार्यक्रममा सहभागी भएर भत्ता […]

Continue Reading