थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या १७६५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर नेपालमा एकै दिन थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ६ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ७ सय ८२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५२ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा २८७ संक्रमित थपिए, २ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२१ महिला र १६६ पुरुष गरी २८७  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। गत २४ घण्टामा ७ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभामा २ र सुनसरीमा १५ […]

Continue Reading

५८३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर देशभर हाल ५ हजार ८ सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ३ सय १७ कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने […]

Continue Reading

३ सय ३२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर देशभर हाल ३ सय ३२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २३ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र एकजना भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय  ६ […]

Continue Reading

थप ७८२ जनामा कोरोना संक्रमण, ५ हजार ७०६ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading