केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय 

न्यूज अपडेट काठमाडाैं, ७ मंसिर प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य […]

Continue Reading

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

न्यूज अपडेट एजेन्सी, ७ मंसिर नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् । यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै कोरोनाविरुद्धको खाेप लिएका […]

Continue Reading

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

न्यूज अपडेट एजेन्सी, ७ मंसिर कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या १७ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर १७ लाख ९ सय ३२ संक्रमितको मृत्यु भएको हो। हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ […]

Continue Reading

थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १७९८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ मंसिर नेपालमा मंगलबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो। मंगलबार एकैदिन ७२२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ […]

Continue Reading

काठमाडौ उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण

न्यूज अपाडेट काठमाडाैं, ७ मंसिर काठमाडौ उपत्यकामा थप  ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६० जना महिला र २०५ जना पुरुष सहित काठमाडौं उपत्यकामा मंगलबार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकाका संक्रमित मध्ये काठमाडौंका ३०० जना,  भक्तपुरका २३ र ललितपुरका ४२ जना रहेका छन्। योसँगै काठमाडौं उपत्यकामा १ लाख १८ […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ७ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ जना पुगेको छ। गत २४ घण्टामा ७२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा एकजना, उदयपुरमा ३,  ओखलढुंगामा २, खोटाङमा एकजना, झापामा ५, ताप्लेजुङमा एकजना, तेह्रथुममा २, धनकुटामा एकजना, भोजपुरमा एकजना, मोरङमा ४०,  सुनसरीमा २६ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिए, ७ हजार जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, ७ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको […]

Continue Reading