संसद विघटनविरुद्ध साताब्यापी नागरिक आन्दोलन घोषणा

न्यूज अपडेट काठमाडाैं, १० पुस संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा साताव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । संसद विघटन सामान्य राजनीतिक दाउपेच मात्र नभई प्रतिगमनको रोडम्याप नै भएको भन्दै बृहत नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । ‘प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न […]

Continue Reading

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री, साँझ साढे ६ बजे सपथ

न्यूज अपडेट काठमाडाैं, १० पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६०८ संक्रमित थपिए, ४ हजार १४२ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १० पुस पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या […]

Continue Reading

२९५ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३७१० संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १० पुस देशभर हाल २९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २४९ जना आइसियु र ४६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १६ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७५आइसियु र ३ भेन्टिलेटरमा, बागमती प्रदेशमा ९३ आइसियु र २८ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १० पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार  २०० जना पुगेको छ। गत २४ घण्टामा ६०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३ जना, उदयपुरमा एकजना, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १० र सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ। […]

Continue Reading

काठमाडौं उपत्यकामा २७९ संक्रमित थपिए

न्यूज अपडेट कठमाडाैं, १० पुस पछिल्लो २४ घण्टामा काठमाडौं ११५ महिला र १६४ पुरुष गरी २७९  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १९ हजार ६२८ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९५ […]

Continue Reading

थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० पुस नेपालमा शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ५ जना संक्रमितको मृत्यु भएको थियो। शुक्रबार एकैदिन ६०८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। […]

Continue Reading