२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण, २ लाख ४७ हजार ५९३ पुगे कुल संक्रमित

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा […]

Continue Reading

थप १३५९ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर २४ घण्टायता नेपालमा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ। उक्त अवधिमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा […]

Continue Reading

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४८२ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर काठमाडौं उपत्यकामा एकै दिन ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा देशभर भेटिएका ८ सय ९९ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ३ सय ८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जनामा कोरोना भेटिएको हो। यो […]

Continue Reading

३ सय ३ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर देशभर हाल ३ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६२ जना आइसियु र ४१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ३३ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा ७० आइसियु र […]

Continue Reading

६९३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर देशभर हाल ६ हजार ९ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ११ हजार ६ सय ७३ कुल संक्रमितमध्ये ६ हजार ९ सय ३२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ७ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। गत २४ घण्टामा ८ सय ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, झापामा २९, भोजपुरमा १, मोरङमा ८, संखुवासभामा ३ र सुनसरीमा २० जनामा कोरोना […]

Continue Reading

थप १५ संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ मंसिर नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ८ सय ९९ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय […]

Continue Reading