पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

न्यूज अपडेट काठमाडाैं, ११ पुस बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत ११ गतेदेखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

राष्ट्रिय बीमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

न्यूज अपडेट काठमाडाैं, ११ पुस सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनी सरकारकै निर्देशनहरुलाई समेत अटेर गर्दै चरम अपारदर्शीरुपमा सञ्चालन भइरहेको पाइएको छ । कम्पनीले ८ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन भने लेखापरीक्षण प्रतिवेदनसमेत पेस गर्न सकेको छैन । कम्पनीको नेतृत्व अहिले नेपाल सरकारकै कर्मचारी डिल्ली अर्यालले सम्हालेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले […]

Continue Reading

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

न्यूज अपडेट काठमाडाैं, ११ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए । […]

Continue Reading

विवादित स्वास्थ्यमन्त्रीको मन्त्रालय परिवर्तन, हृदयेश त्रिपाठी बने नयाँ स्वास्थ्यमन्त्री

न्यूज अपडेट काठमाडाैं, ११ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार साँझ उनले मन्त्रिपरिषद्‌मा केही नयाँ मन्त्रीहरु थपेका हुन्। प्राप्त जानकारी अनुसार, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। ढकाललाई स्वास्थ्यबाट पर्यटन मन्त्रालयमा सरुवा गरिएको हो। कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य […]

Continue Reading

कसले गर्न हुँदैन कपालमा कलर?

न्यूज अपडेट काठमाडाैं, ११ पुस कपालमा कलर लगाउने चलन पहिलेभन्दा बढेको छ। व्यक्ति अनुसार कलर गर्नुको उद्देश्य भने फरकफरक हुन्छन्। सुन्दर देखिनु हरेक मानिसका लागि अपरिहार्य बनेको छ। समयमा आएको परिवर्तनले मानिस अन्य मानिसका अघि आफूलाई सबैभन्दा राम्रो देखाउन चाहन्छ। समाजमा बनाइएको सुन्दरताको विविध मापन मान्ने हो भने त्यसको सुरुवात कपालबाट हुन्छ। कतिपय मानिसको कपाल […]

Continue Reading