ओली समूहको १६ बुँदे प्रस्ताव : सरकारलाई नायकका रुपमा स्थापित गरी चुनावमा केन्द्रित हुने

न्यूज अपडेट काठमाडाैं, ९ पुस नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार सकिएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गरेको छ । साथै पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी […]

Continue Reading

काठमाडौंमा क्रिसमसको स्वागत (फोटो फिचर)

न्यूज अपडेट काठमाडाैं, ९ पुस इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अघिल्लो दिन बिहीबार काठमाडौंमा यसको उल्लास देखिएको छ । धेरै सपिङ मल र मुख्य बजार क्षेत्रमा सजावट गर्ने, झिलिमिली उज्यालो बनाउने र क्रिसमस ट्रिहरु सजाइएको छ । क्रिसमसअघिको साँझलाई क्रिसमस इभको रुपमा युवाहरुले खुशियाली मनाउने अवसरको रुपमा लिने गर्छन् । त्यसैले सपिङ मल, रेष्टुरेन्टहरुमा विशेष […]

Continue Reading

संसद विघटनविरुद्ध १३ गते देशभर आन्दोलन गर्ने कांग्रेसको घोषणा

न्यूज अपडेट काठमाडाैं, ९ पुस नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए, ५ हजार ५१० जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, ९ पुस पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको […]

Continue Reading

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ९ पुस नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार पनि ५ जना संक्रमितको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना […]

Continue Reading