कोरोना बिमा : १२१९३ जनाले पाए एक अर्ब १९ करोड रुपैयाँ

न्यूज अपडेट काठमाडाैं, २ पुस कोरोना बिमा गर्नेमध्ये १२ हजार १ सय ९३ जनाले दाबी भुक्तानी पाएका छन्। बिमा समितिका अनुसार १२ हजार १ सय ९३ कोरोना संक्रमितले एक अर्ब १९ करोड ७ लाख रुपैयाँ दाबी प्राप्त गरेका हुन्। दाबी भुक्तानीका क्रममा २३ हजार ५६ जनाको कागजपत्र पुरा भएको छ। तीमध्ये १२ हजार १ सय […]

Continue Reading

थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १७४९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २ पुस नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १३ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ७ सय ७६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५१ हजार […]

Continue Reading

३ सय ४० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २ पुस देशभर हाल ३ सय ४० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८१ जना आइसियु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २५ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ११ […]

Continue Reading

५८८३ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २ पुस देशभर हाल ५ हजार ८ सय ८३ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ५ सय ८० कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ८३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने […]

Continue Reading

काठमाडौं उपत्यकामा ३६३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २ पुस पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २ […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। गत २४ घण्टामा ७ सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ […]

Continue Reading

थप ७७६ जनामा कोरोना संक्रमण, ६ हजार ५८८ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २ पुस पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading