आगमी वर्ष २६२ आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

न्यूज अपडेट काठमाडाैं, १२ पुस नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५,१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन्। यसअघि गत मंसिर १५ गते स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४८१  संक्रमित थपिए, ३  हजार ८२८ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १२ पुस  पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको […]

Continue Reading

थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १८२५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ पुस नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३ जना संक्रमितको मृत्यु भएको थियो। आइतबार एकैदिन ४८१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ […]

Continue Reading