भारतमा कोरोना संक्रमित ९९ लाख पुगे, एक लाख ४३ हजारको मृत्यु

न्यूज अपडेट एजेन्सी, ३० मंसिर भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमण भएकामध्ये एक लाख ४३ हजार ७०९ जनाको मृत्यु भएको छ। कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा […]

Continue Reading

थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १७३० पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० […]

Continue Reading

१ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर देशभरका विभिन्न आइसोलेसनमा रहेका १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार  ५६९  पुगेको छ। देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ। आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित […]

Continue Reading

काठमाडौं उपत्यकामा ४३८ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं १७४ महिला र २६४ पुरुष गरी ४३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ र […]

Continue Reading

आज जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० जना पुगेको छ। गत २४ घण्टामा ९३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र […]

Continue Reading

देशभर ३२१ जना संक्रमित आइसियु र ४८ जना भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर आज देशभर  ३६९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचारत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड१९ अस्पतालमा ३२१ जना संक्रमित आइसियु र ४८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा  १२७ जना आइसियु र २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। त्यसैगरी, […]

Continue Reading

आज देशभर ६ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर आज देशभर  ६ हजार १०३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ४२४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। त्यसैगरी, प्रदेश १ मा एक हजार २३६, प्रदेश २ मा २४, गण्डकी प्रदेशमा ८९९, लुम्बिनी प्रदेशमा ६९८ जना संक्रमित होम […]

Continue Reading

थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३० मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading