पछिल्लो २४ घण्टामा ७४२ संक्रमित थपिए, ६३५१ जनाको पिसिआर परीक्षण
न्यूज अपडेट काठमाडाैं, ६ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। […]
Continue Reading