देशभर ८ हजार ४७ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर देशभर ८ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आज देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमितमध्ये ८ हजार ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५ सय ८० जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

२४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा  २ लाख २९ हजार ५४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ […]

Continue Reading

४ सय १२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १२  जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसियुमा […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, मोरङमा ५५, सुनसरीमा ७५, सोलुखुम्बुमा […]

Continue Reading

काठमाडौं उपत्यकामा ५९४ संक्रमित थपिए, ११ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६३ महिला र ३३१ पुरुष गरी ५९४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १३ हजार ४९८ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४१३ , ललितपुरमा ११३ र भक्तपुरमा ६९ जनालाई  कोरोना संक्रमण देखिएको छ। आज काठमाडौंमा १० र […]

Continue Reading

पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६३७ पुगेको छ। देशभर १ हजार ३८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। २४ घण्टामा १ हजार ६२१ […]

Continue Reading

नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण, ८ हजार ९४७ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २३  मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य […]

Continue Reading

कसले बढायो खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँ ?

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको गुनासो व्यापारीबाटै आउन थालेको छ । खुद्रा व्यापारीहरुले खाने तेलको मूल्य कम्पनीबाटै बढेर आउँदा उपभोक्ताबाट आफूहरुले गाली खानु परेको गुनासो गरेका छन् । तोरी, भटमास र सूर्यमुखी तेलको मूल्य महिना दिनमै लिटरमा ४० देखि ५० रुपैयाँसम्म बढेको छ । तोरी, भटमास र सूर्यमुखी पर्याप्त […]

Continue Reading

सिमेन्टको भाउ बढ्ने, उद्योगी भन्छन्, ‘संकेत मात्रै हो’

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर विदेशी बजारमा कोइलाको मूल्य बढेका कारण नेपालमा सिमेन्टको मूल्य बढ्ने संकेत देखिएको छ । गत साउन १ गतेबाट उधारोमा सिमेन्ट नबेच्ने घोषणा गरेर मूल्य बटाएका नेपाली सिमेन्ट उद्योगहरुले यसअघि बजारमा गइसकेको सिमेन्टको पैसा उठाउन नसकिरहेको समयमा पुनः सिमेन्ट महँगो हुने संकेत देखा परेको हो । २५ डलरले बढ्यो कोइलाको भाउ […]

Continue Reading

पुस पहिलो सातादेखि उपत्यकाको फोहर बन्चरेडाँडामा व्यवस्थापन गरिने

न्यूज अपडेट काठमाडाैं, २३ मंसिर बन्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइट । फाइल फोटो । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने […]

Continue Reading