संसद विघटनविरुद्ध ३ जना कानुन व्यवसायी रिट लिएर सर्वोच्चमा

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर संसद विघटनको निर्णयविरुद्ध ३ जना कानून व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओली रिट लिएर सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार उनीहरुको रिट आइतबार नै दर्ता भने भएको […]

Continue Reading

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर प्रतिनिधिसभा । फाइल फोटो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र […]

Continue Reading

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त […]

Continue Reading

नेपाल प्रवेश गर्ने १३ नाकामा हेल्थ डेस्क, फाजिलमा रहेका यी ४८ कर्मचारीलाई खटाइँदै (को कहाँ)

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर स्वास्थ्य सेवा विभागले नेपाल प्रवेश गर्ने मुख्य नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरी १३ स्थानमा हेल्थ डेस्क सञ्चालन गर्न कर्मचारी खटाउने भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना महामारी आएपछि सबै नाकामा हेल्थ डेस्क राख्ने योजना बनाएको थियो। विमानस्थलबाहेक झापाको काकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको […]

Continue Reading

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

न्यूज अपडेट एजेन्सी, ५ मंसिर भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ४ हजार ५ सय ९९ पुगेको हो। भारतमा हालसम्म १ लाख ४५ हजार १ सय ३६ संक्रमितको मृत्यु भइसकेको छ भने ९५ लाख ५० हजार ७ सय १२ जना निको भइसकेका छन्। भारतमा […]

Continue Reading

कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

न्यूज अपडेट वासिङ्टन, ५ मंसिर चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ। कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ। अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण […]

Continue Reading

थप ११ संक्रमितको मृत्यु, मृतकको संख्या १७८८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १२ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ५ सय ८८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५३ हजार ७ […]

Continue Reading

३१६ संक्रमित आइसियु र भेन्टिलेटरमा, ४८३७  जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर देशभर हाल ३ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६५ जना आइसियु र ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १६ आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९९ आइसियु र […]

Continue Reading

काठमाडौं उपत्यकामा २३८ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं १०० महिला र १३८ पुरुष गरी २३८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार १११ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७९ , ललितपुरमा ३३ र भक्तपुरमा २६ जनालाई  कोरोना संक्रमण देखिएको छ।  त्यसैगरी, आज काठमाडौंमा १ […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ३ […]

Continue Reading