धरानमा आजदेखि विद्यालय खुले

न्यूज अपडेट धरान, २८ मंसिर सुनसरी जिल्लास्थित धरान उपमहानगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण बन्द रहेका प्रायः सबै सामुदायिक विद्यालय ९ महिनापछि आइतबारदेखि सञ्चालनमा आउन थालेको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रतन कटवालले जानकारी दिए । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पूर्ण पालना गर्ने शर्तमा नगरपालिकाले विद्यालय सञ्चालन […]

Continue Reading

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

न्यूज अपडेट एजेन्सी, २८ मंसिर कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेहरुको संख्या १६ लाख नाघेको छ।  जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार १६ लाख ३ हजार ४ सय १५ संक्रमितको मृत्यु भएको हो। अमेरिकामा २ लाख ९७ हजार ६ सय ७४, ब्राजिलमा १ लाख ८१ हजार १ सय २३, भारतमा १ लाख ४२ हजार ६ सय […]

Continue Reading

काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर देशभर हाल तीन वटा जिल्लामा मात्र पाँच सय बढी कोरोना संक्रमित छन्। काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।काठमाडौंमा ४ हजार २ सय २५, ललितपुरमा ८ सय ५७ र कास्कीमा ६ सय ६१ जना संक्रमित छन्। हाल मनाङ्ग जिल्लामा मात्र शून्य […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। गत २४ घण्टामा ८ सय ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा […]

Continue Reading

६२३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर  होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएको छ। सक्रिय संक्रमितको संख्या घट्दै गएपछि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या पनि घट्दै गएको हो। १० हजार ९ सय ९४ कुल सक्रिय संक्रमितमध्ये ६ हजार २ सय ३२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, ३ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २ […]

Continue Reading

३ सय ४६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर देशभर हाल ३ सय ४६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ९४ जना आइसियु र ५२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ३९ आइसियु र १० भेन्टिलेटरमा, प्रदेश २ मा ७ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छन्। […]

Continue Reading

थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर नेपालमा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ८ सय ३० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ८४ हजार ४ सय […]

Continue Reading

थप ८३० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १० हजार ९९४

न्यूज अपडेट काठमाडाैं, २८ मंसिर  पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख […]

Continue Reading