पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, ६ हजार ५५९ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार  ९७९ जना पुगेको छ। गत २४ घण्टामा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा एकजना, झापामा १०, तेह्रथुममा एकजना, मोरङमा १५, सुनसरीमा ६ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ३, पर्सामा ३, महोत्तरीमा […]

Continue Reading

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो

न्यूज अपडेट कठमाडाैं, ८ मंसिर नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ३ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार ५ सय […]

Continue Reading

२९८ आइसियु र भेन्टिलेटरमा, ४११९ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर देशभर हाल २ सय ९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ४८ जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १७ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९७ आइसियु र […]

Continue Reading