थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो

न्यूज  अपडेट काठमाडाैं, १४ पुस नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा […]

Continue Reading

काठमाडौं उपत्यकामा ३९८ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, १४ पुस पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९६ […]

Continue Reading

२६८ आइसियु र भेन्टिलेटरमा, २ हजार ९५८ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १४ पुस देशभर हाल २ सय ८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८९ आइसियु र […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १४ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार  ५४८ जना पुगेको छ । गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एकजना, झापाका ४, भोजपुरमा एकजना, मोरङमा २१ र […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७०८ संक्रमित थपिए, ६१३५ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १४ पुस पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा […]

Continue Reading