बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ३३ पुगेको छ। गत २४ घण्टामा १ हजार ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १५, उदयपुरमा ४, झापामा २६, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा २३, संखुवासभामा ४, सुनसरीमा १३ र सोलुखुम्बुमा ८ जनामा कोरोना […]

Continue Reading

७ हजार ६०९ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् । मंगलबार  १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २९ जना होम […]

Continue Reading

३८७ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ३० जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

काठमाडौं उपत्यकामा ५०७ संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना […]

Continue Reading

१ हजार ४८३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर  पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा  २ लाख ३० हजार ५ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर […]

Continue Reading

थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय […]

Continue Reading

नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २८६ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य […]

Continue Reading