सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। गत २४ घण्टामा १ हजार १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ […]

Continue Reading

८ हजार ६० जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर देशभर ८ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। सोमबार १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित मध्य ८ हजार ६० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४२ कोरोना संक्रमित थपिए

 न्यूज अपडेट काठमाडाैं, २२ मंसिर काठमाडौं उपत्यकामा एकै दिन ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार १४ संक्रमितमध्ये ४ सय ४२ काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्। यो सँगै काठमाडौंमा संक्रमितको संख्या […]

Continue Reading

३ सय ८५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर  देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

२४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर  पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा  २ लाख २७ हजार ४ सय ३३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर […]

Continue Reading

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर नेपालमा कोरोना संक्रमित मृतकको संख्या १६ सय नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १७ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार १४ जना भेटिएसँगै संक्रमितको संख्या […]

Continue Reading

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाै, २२ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको […]

Continue Reading

के एकपटक कोभिड लागिसकेको मानिसले भ्याक्सिन लगाउनुपर्छ?

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर संक्रमणबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता भ्याक्सिनभन्दा प्रभावकारी हुन्छ? गत महिनाको अन्त्यतिर फाइजर र मोडेर्नाले प्रयोगात्मक भ्याक्सिनको परिणाम सार्वजनिक गर्दै गर्दा सिनेटर र्‍यान्ड पलले एक विवादास्पद ट्वीट लेखे। रिपब्लिकन अफि केन्तुकीका पलले नयाँ भ्याक्सिनहरू एउटा ९० प्रतिशत र अर्को ९४.५ प्रतिशत प्रभावकारी रहेको बताउँदै एकपटक कोभिड-१९ लागिसकेपछि त्यसबाट ‘प्राकृतिक रूपमा प्राप्त’ […]

Continue Reading

६७ जिल्लामा कार्यरत ५ हजार बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, २२ मंसिर   देशभर ५ हजार भन्दा बढी कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ४० हजार ९ सय ८१ संक्रमित मध्य ५ हजार २७ जना कोरोना संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमध्ये ८ जना स्वास्थ्यकर्मीको मृत्यु भएकोे मन्त्रालयको तथ्यांक रहेको […]

Continue Reading