२४ घण्टामा १९३१ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर  पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १४ हजार ५ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ […]

Continue Reading

नेपालमा मृत्यु हुने कोरोना संक्रमित १५ सय नाघे, आज २९ संक्रमितको मृत्यु

काठमाडाैं, १५ मंसिर   नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ। गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ४ सय ७४ जना भेटिएसँगै संक्रमितको […]

Continue Reading

४३३ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

११ हजार ८ सय १४ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर देशभर ११ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। सोमबार १७ हजार ४ सय २३ जना सक्रिय संक्रमितमध्य ११ हजार ८ सय १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ५ सय ४१ जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। गत २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ८०९ संक्रमित थपिए, १६ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार १२६ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १३, […]

Continue Reading

आज १४७४ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं,१५  मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख […]

Continue Reading

महासंघमा यस्तो बन्यो शेखर गोल्छाको ‘टिम’

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसहित कार्यसमिति पाएको छ । महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तरगत भएको चुनावपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका छन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई […]

Continue Reading

नाइजेरियामा ११० जनाको घाँटी रेटेर हत्या

न्यूज अपडेट काठमाडाैं, १५ मंसिर  नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको क्रूर ढंगले हत्या गरेको छ । सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ । घटना गत शनिबारको […]

Continue Reading

देशभर १२५५ जनामा कोरोना संक्रमण, १७९०९ सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, १४ मंसिर  पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ […]

Continue Reading