नेपालको संविधान र स्थानीय तहको चुनौती

न्यूज अपडेट भक्तपुर, ४ असोज स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जनप्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ र स्थानीय तह बलियो भएमा नै जनता बलिया हुन्छन् । जनआन्दोलन र संविधान निर्माणको बेला स्थानीय […]

Continue Reading

पेट्रोलमा मिसावट गर्ने ट्याकंर चालकलाई कालोबजारी मुद्दा

न्यूज अपडेट काठमाडाैं, ४ असाेज पेट्रोलमा हानीकारक पदार्थ मिसावट गर्ने चार वटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन नेपाल आयाल निगमले सिफारिस गरेको छ । निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा फेला परेको एकसहित चारवटा ट्याकंरका चालकलाई कालोबजरी तथा केही अन्य सामाजिक तथा सजाय ऐनअनुसार कारबाही गर्न निगमले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो […]

Continue Reading

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

न्यूज अपडेट काठमाडाैं, ४ असाेज पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । नदीमा […]

Continue Reading

बागमती प्रदेश सरकारले हेटौंडा–१० मा ४५ करोड रुपैयाँको लगानीमा धुलो दूध कारखाना स्थापना गर्ने

न्यूज अपडेट हेटौंडा, ४ असोज उद्योगको डीपीआर तयार, आईईई रिपोर्टमा छलफल बागमती प्रदेश सरकारले हेटौंडा–१० सिासौघारीमा ४५ करोड रुपैयाँमा धुलो दूध (पाउडर प्लान्ट) उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रक्रिया अगाडि बढाएको छ । पाउडर प्लान्टका लागि २ बिगाहा जमिन उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्को निर्णय भएपछि डीपीआर तयार गरिएको हो । प्रदेश सरकारले गत असारमा सार्वजनिक […]

Continue Reading

कञ्चनपुरमा फड्के किराले धानबाली सखाप पारेपछि किसान चिन्तित

न्यूज अपडेट महेन्द्रनगर, ४ असोज धान पाक्ने समयमा कञ्चनपुरका चार वटा स्थानीय तहमा फड्के किराको प्रकोप देखिएपछि स्थानीय किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको भीमदत्त, वेदकोट, शुक्लाफाँटा र महाकाली नगरपालिकामा फड्के किराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले स्थानीय किसानले लगाएको धानबालीमा फड्के किराको […]

Continue Reading

सडक मर्मत नगरेपछि सहकारीकाे दूध खोलामा फालियो

न्यूज अपडेट पर्वत, ४ असोज पहिरोले सडक बिग्रिएर गाउँको दूध बजार लैजान नपाएपछि खोलामा फालिएको छ । सडकका कारण गाउँमै दूध कुहिन थालेपछि पर्वतको फलेवासका किसानले सहकारीमा संकलन भएको ७ सय २० लिटर दूध खोलामा फालेका हुन् । दोबिल्ला–फलेवास सडक खण्ड पहिरोले अवरुद्ध भएको एक हप्ता सम्म खुलेको छैन । सडक पहिरोले पुरेपछि किसानले बजारसम्म […]

Continue Reading

“विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको   प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन विद्यार्थी र  शिक्षाविद् एकजूट होऔं 

न्यूज अपडेट भक्तपुर, ४ असाेज बालबालिका सृष्टिको सुन्दर कोपिला हो। यसलाई फक्रन सहज वातावरण दिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्न उठ्ने भएकोले बालबालिकालाई ज्ञान, सीप र धारणाको सकारात्मक र आशावादी विचारहरु विजारोपण गर्न जरुरी छ । नेपाली समाज र रीतिरिवाजमा बालअधिकारको अभ्यासको रुपमा महाभारतकालीन कृष्णलीलाको दही चोर्नु, गाउँभरी उपद्रव मच्चाउनु, प्रकृतिसँग अर्थात् ढुंगा, […]

Continue Reading

वि.सं.२०७७ असोज ४ गते आइतबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ४ असाेज वि.सं.२०७७ साल असोज ०४ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–तृतीया,१० घडी २६ पला,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–चित्रा,०० घडी ५५ पला,बिहान ०६ […]

Continue Reading