लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *