वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *