रथलाई पुल्चोकमै छाडेर रातो मत्स्येन्द्रनाथलाई बुंगमती लगियो

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याइएको छ । सोमबार दिउँसोको लागि तय भएको उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

कोरोना भाइरसका कारण रथायात्रा गर्न नसकेपछि भदौ १९ गते क्षमा पूजा गरिएको रातो मत्स्येन्द्रनाथलाई मंगलबार चोख्याउने र बुधबारदेखि नियमित पूजा गरिने महर्जनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *