पीजीको प्रवेश परीक्षाका लागि अनलाइन फर्म असोज १ गतेदेखि खुल्ने

न्यूज अपडेट काठमाडाैं, २७ भदाै चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फर्म खुला गर्ने निर्णय गरेको छ। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार परीक्षा दिने विद्यार्थीले असोज १ गते बिहान १० बजेदेखि १५ गते साँझ ५ बजेसम्म आयोगको वेबसाइट मार्फत […]

Continue Reading

५ उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल विषाक्त रसायन भेटियो

न्यूज अपडेट काठमाडाैं, २७ भदाै विक्री वितरण रोक्न औषधि व्यवस्था विभागको निर्देशन बजारमा पाइने ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ । कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको हो। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी […]

Continue Reading

जगदम्बा स्टील्ससहित दुई उद्योगलाई गुणस्तर विभागको कारबाही, गुणस्तर कमजोर रहेको भेटियो

न्यूज अपडेटकाठमाडाैं, २७ भदाै नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई शुक्रबार कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर […]

Continue Reading

जोखिममा वित्तीय संस्थाको लगानी

न्यूज अपडेट चितवन, २७ भदौ लामो लकडाउनका कारण बैंकहरुले गरेको कर्जा लगानी संकलनमा ह्रास आएपछि वित्तीय संस्थाको लगानी जोखिममा परेको छ । गत आर्थिक बर्ष (२०७६÷०७७) को असार मसान्तसम्म कर्जा संकलन सन्तोष जनक भएपनि त्यस यता कर्जा संकलन कम हुंँदा लगानी जोखिममा परेको हो । साथै नयांँ क्षेत्रमा समेत लगानी नहुंँदा तरलता बढ्दै गएको कारण […]

Continue Reading

कर्मचारीमा कोरोनाको मिल्ने लक्षण देखिपछि बैक बन्द

न्यूज अपडेट रौतहट, २७ भदौ राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाको कारोबार बन्द गरिएको छ । बैंकका कर्मचारीमा कोभिड १९ (कोरोना) को मिल्ने लक्षण देखिएपछि आइसोलेसनमा बस्नु पर्ने हुँदा बैंकबाट प्रवाह हुने सेवा बन्द गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाले बिहीबार नै एक सूचना जारी गर्दै कारोबार बन्द भएको जानकारी गराएको हो । बैंकका […]

Continue Reading

पर्वतको कुश्माबजार असाेज ३ सम्म शिल

न्यूज अपडेट पर्वत, २७ भदौ यात्रा विवरण नै नभएका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि पर्वतको कुश्मा बजार शिल गरिएको छ । स्थानीय प्रशासनले कुश्मा बजार क्षेत्र एक साताका लागि शिल गर्ने निर्णय गरेको हो । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा आज गरिएको परीक्षणमा कुश्मा–३ का ६८ वर्षीय पुरुष र कुश्मा–३ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि […]

Continue Reading

भक्तपुरमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी सहकारी संस्थाहरु सञ्चालन गर्न पहल

न्यूज अपडेट भक्तपुर, २७ भदौ भक्तपुर नगरपालिकाभित्र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी मात्र सहकारी संस्थाहरु सञ्चालन गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका सहकारी संस्थाका प्रतिनिधिहरुसँग मंगलबार बसेको बैठकले भक्तपुर जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी […]

Continue Reading

वि.सं २०७७ भदाै २७ गते शनिबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २७ भदाै वि.सं २०७७ साल भाद्र २७ गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–दशमी,४४ घडी ०२ पला,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–आद्र्रा,१८ घडी ०१ पला,दिउसो ०१ […]

Continue Reading