काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २३ भदाै मंगलबार काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ। काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा […]

Continue Reading

आज २२ सय ८७ कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २३ भदाै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा  ३२ हजार ९ सय ६४ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार १० […]

Continue Reading

नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४८,१३८

न्यूज अपडेट काठमाडाैं, २३ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ। […]

Continue Reading

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

न्यूज अपडेट भक्तपुर, २३ भदाै शिक्षा र प्रविधिबाट शक्तिशाली र सम्पन्न कुनै २ वा ३ राष्ट्रहरू बीचको आपसी मनमुटावका कारण निम्तिने युद्धमा आफूलाई सहयोगी वा उपयोगी देशको पक्षमा साथ दिएर हुने युद्धलाई साधारणतया विश्वयुद्ध भनिन्छ । विश्व इतिहासमा दुई पटकसम्म विश्वयुद्ध भएको छ भने तेस्रो विश्वयुद्धको अनुमान र परिकल्पना गरिरहेको विश्वमा रूघाखोकीको विकसित तथा उत्परिवर्तन […]

Continue Reading

सल्यानका ७५ प्रतिशत घरधुरी विद्युतको पहुँच बाहिर

न्यूज अपडेट सल्यान, २३ भदौ सल्यानका झण्डै ७५ प्रतिशत घरधुरी विद्युतको पहुँच बाहिर रहेका छन् । जिल्लालाई नै पूर्णरुपमा विद्युतीकरण गर्ने लक्ष्य सहित काम अगाडी बढाए पनि जिल्लामा भने हालसम्म ७५ प्रतिशत घरधुरी अझै विद्युतको पहुँच बाहिर रहेको नेपाल विद्युत्त प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ । जिल्लाभर हाल करिब ५१ हजार घरधुरी संख्या रहेको […]

Continue Reading

नेप्से परिसूचक ७ अंकले बढ्दा पनि कारोबार रकम २ अर्ब पुगेन 

न्यूज अपडेट काठमाडाैं, २३ भदाै साताको तेस्रो दिन आज सेयर कारोबार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३५ अंकले बढेर १ हजार ४ सय ९५ दशमलव १५ बिन्दुमा रोकिएको छ । दिनभर कारोबारमा आएका १ सय ९० वटा कम्पनीको ४ करोड १८ लाख ८ सय १९ कित्ता सेयर बिक्रि हुँदा जम्मा […]

Continue Reading

कोरोना महामारी : घरमै गर्न सकिने व्यायाम यस्ताे छ

न्यूज अपडेट काठमाडाैं, २३ भदाै पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ। फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना […]

Continue Reading

काठमाडौं महानगरमा कोरोना : २७ जनाको मृत्यु, ३७०० संक्रमित, वडागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ भदाै महानगरका यी हुन् १३ हटस्पट, सुस्त कन्ट्याक्ट ट्रेसिङ नेपालमा कोरोना संक्रमितको  संख्या ४७ हजार २ सय ७६ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २ सय  ५९ रहेको छ। यस्तै, ३ सय कोरोना संक्रमितको मृत्यु भएको छ। अहिले  कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यका भएको छ। उपत्यकामा  ८ हजार ५ सय […]

Continue Reading

राष्ट्र बैंकका २२ कर्मचारीमा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २३ भदाै नेपाल राष्ट्र बैंकका २२ जना कार्मचारीमा कोरोना देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सबै बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल कार्यक्रममा  बोल्दै कोरोनाले राष्ट्र बैंकका २२ जना कार्मचारीलाई प्रभावित बनाएको बताए । मंगलबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकका राष्ट्र बैंकका सबै कार्यकारी […]

Continue Reading

वि.सं २०७७ भदाै २३ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २३ भदाै वि:सं २०७७ साल भाद्र २३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–षष्ठी,३६ घडी १६ पला,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी,०१ घडी ५४ पला,बिहान ०६ […]

Continue Reading