राष्ट्र बैंकका २२ कर्मचारीमा कोरोना संक्रमण

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

राष्ट्र बैंकका २२ कर्मचारीमा कोरोना संक्रमण

नेपाल राष्ट्र बैंकका २२ जना कार्मचारीमा कोरोना देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सबै बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल कार्यक्रममा  बोल्दै कोरोनाले राष्ट्र बैंकका २२ जना कार्मचारीलाई प्रभावित बनाएको बताए ।

मंगलबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकका राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग आज मंगलबार बिहान ११ बजे छलफल गरेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाका सीईओहरूसँग छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकका २२ जनाका कोरोना लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *