देशभर ६८१५ कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

देशभर ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबासम्म सबै भन्दा धेरै प्रदेश २ मा २ हजार ५ सय संक्रमित  होम आइसोलेसनमा छन्।

त्यस्तै बागमती प्रदेशमा मा २ हजार ४ सय २९, प्रदेश १ मा ८ सय ४०, प्रदेश ५मा ७ सय ८४, सुदूरपश्चिम प्रदेशमा १२२, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ४० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *