फल नलाग्दै कुहिन थाल्यो रुद्राक्षको फूल

न्यूज अपडेट भोजपुर, १७ भदौ जिल्लाको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको रुद्राक्ष व्यवसाय यस बर्ष अत्यधिक वर्षातका कारण फल लाग्न नपाउँदै फूल झर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । फल लाग्ने समयमा फल नलाग्दै फूलमै कुहिन थालेपछि भोजपुरका रुद्राक्ष कृषक निरास बनेका हुन् । पछिल्लो समय जिल्लाको अर्थतन्त्रमा दरीलो टेवा दिइरहेको रुद्राक्षको उत्पादन यसवर्ष भने […]

Continue Reading

सल्यानमा जडीबुटी खेतीः वार्षिक १७ करोडको निकासी

न्यूज अपडेट सल्यान, १६, भदौ सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ लागेका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले कृषकले यसको खेती गर्न थालेका छन् । प्राकृतिक रूपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा […]

Continue Reading

एक सहकारीले कृषकको अनुहारमा ल्यायो खुःसी !

न्यूज अपडेट दैलेख, १७ भदौ चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का तीलक पौडेल परम्परागत रुपमै भैँसीपालन व्यवसाय गर्दथे । तर, उनले उत्पादन गरेको दूधको बजारीकरण नहुँदा उनी निराश हुन्थे । उनी मात्र हैनन् यो ठाउँमा सयौँ भैँसीपालक कृषकको पीडा यही नै हो । जसका कारण गाउँघरमा भैँसीपालन व्यवसाय नै संकटमा पर्ने देखिन्छ । पहिला–पहिला ५–६ वटा भैँसी हुने […]

Continue Reading

प्यूठानमा सुविधा सम्पन्न आइसोलेसन कक्ष स्थापना

न्यूज अपडेट प्यूठान, १७ भदौ प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि जिल्लास्तरीय सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना गरिएको छ । सरकारले लामो समयदेखिको बन्दाबन्दी खुलाएपछि प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको छ । जिल्लामा लक्षण सहितका भाइरसका संक्रमति फेला परे बाहिरी जिल्लाका आइसोलेसनमा पठाउनै पर्ने बाध्यता भएपछि जिल्लामा पहिलो पटक ५० बेडको आइसोलेसन सञ्चालनमा […]

Continue Reading

बुधबारदेखि सोह्र श्राद्ध शुरु

न्यूज अपडेट काठमाडाैं, १७ भदाै प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने […]

Continue Reading

वि.सं.२०७७ भदाै १७ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १७ भदाै वि.सं.२०७७ साल भाद्र १७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पूर्णिमा,०९ घडी ४६ पला,बिहान ०९ बजेर ३८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–शतभिषा,३२ घडी ०१ पला,बेलुकी ०६ बजेर […]

Continue Reading