काठमाडौंकी एक महिलासहित थप ६ कोरोना संक्रमितको मृत्यु
न्यूज अपडेट काठमाडाैं, ४ भदाै नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। काठमाडौं, मकवानपुर, सप्तरी […]
Continue Reading