भक्तपुरमा १५ सहित काठमाडौं उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ५ भदाै काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजारभन्दा बढी, आज ८३८ जना थपिए

न्यूज अपडेट काठमाडाैं, ५ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ।पछिल्लो २४ घण्टामा […]

Continue Reading

सशस्त्र प्रहरी अस्पतालमा काठमाडौंका एकसहित दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ५ भदाै काठमाडौंमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा काठमाडौं बालुवाटार र राजविराजका गरी दुई कोरोना संक्रमितको मृत्यु भएको हो। बालुवाटारका ७६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रहरी उपरिक्षक डा प्रवीण नेपालले बताए। अस्पतालमा भर्ना भएको एक घण्टामै उनको मृत्यु […]

Continue Reading

कानुन व्यवसाय कति आवश्यक ? कि अति-आवश्यक !

न्यूज अपडेट काठमाडाैं, ५ भदाै “सोह्रखुट्टे पुलिसले समायो हजुर मेरो छोरोलाई, भेटिदिन पर्‍यो ” अधिवक्ता दाजुलाई फोनमा कसैले भन्दैथ्यो। दाजु भन्दै हुनुहुन्थ्यो, “हुन्छ, म भेटेर वस्तुस्थिति बुझ्छु, मुद्धा भए म हेर्छु।” लगत्तै अर्को फोन आउँछ, “हजुर मलाई ७३ नं बाट धरौटीमा छुटाइदिन पर्‍यो“। एउटा कानुन व्यवसायीलाई यसरी मुद्धा हेरिदिन पर्‍यो  भनि फोन आउनु नौलो कुरै होइन। संविधानले समेत आफुले […]

Continue Reading

खर्च गर्न सकिएन हिंसा पीडितको ५ लाख

न्यूज अपडेट पर्वत, ५ भदौ पर्वतमा लैङ्गिक हिंसा पीडितका लागि प्राप्त ५ लाख रुपैयाँ बजेट खर्च नभइ फ्रिज भएको छ । पर्वत अस्पतालमा स्थापना भएको लैङ्गिक हिंसा पीडितका लागि स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रको रकम खर्च नै हुन नसकेको हो । गत आर्थिक बर्ष २०७६÷७७ मा अस्पतालमा ओसीएमसी सेवा सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट १२ […]

Continue Reading

बन्दाबन्दीको सदुपयोग गर्दै सौराहाका रेष्टुरेण्ट व्यवसायी

न्यूज अपडेट चितवन, ४ भदौ देशभर कोभिड १९ महामारीका कारण विश्व आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रभाव कम भएको भन्दै असारको पहिलो साता लकडाउनलाई खुकुलो गरिएको थियो । विस्तारै पर्यटन व्यवसाय पनि जुर्मुराउंँदै थियो । उद्योगी व्यवसायी तथा नागरिकमा उत्साह पलाउंँदै गएको थियो तर अपसोच यो उत्साह धेरै दिन टिकेन । पछिल्ला दिनहरुमा कोरोना […]

Continue Reading

विदेशबाट आउनेले सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

न्यूज अपडेट काठमाडाैं, ५ भदाै १० वटै सीमा नाकामा कडाइ, काठमाडौं छिर्नै नपाइने सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन […]

Continue Reading

आज तीज पर्व मनाइँदै, पशुपतिलगायतका शिवालयहरु बन्द

न्यूज अपडेट काठमाडाैं, ५ भदाै भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा […]

Continue Reading

आज वि.सं.२०७७ साल भदाै ०५ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ५ भदाै वि.सं.२०७७ साल भदाै ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–तृतीया,५१ घडी १६ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तरफाल्गुनी,४९ घडी १५ पला,रातको ०१ बजेर […]

Continue Reading

भक्तपुरको नपली र चोखाभानेमा सङ्क्रमित

न्यूज अपडेट भक्तपुर, ४ भदाै बिहीबारको तथ्याङ्कअनुसार भक्तपुर नपा वडा नं १ नपली सल्लाघारीका एक जना २० वर्षकी महिला कोभिड–१९ सङ्क्रमित भएकी छिन् । उनी नपलीमा डेरा गरी बस्दै आएका हुन् । उनी डेरा गरेको घर प्रहरीले बिहीबार बेलुकी सिल गरेको स्थानीय वडाअध्यक्ष श्यामकृष्ण खत्रीले बताए । सङ्क्रमितलाई हाल खरिपाटीस्थित आइसोलेसन केन्द्रमा पठाइएको छ । […]

Continue Reading