दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओको अपेक्षा

न्यूज अपडेटएजेन्सी, ६ भदाै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने बताएको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् । भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण […]

Continue Reading

इन्टरनेटको शुल्क बढाउन आन्तरिक छलफलमा आइस्पान, स्पिड भन्दा शुल्क बढाउने प्रवृत्तिले उपभोक्ता सधै मारमा

न्यूज अपडेटकाठमाडाैं, ६ भदाै नेपाल इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउनेसम्बन्धी आन्तरिक बहस शुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउनका कारण व्याण्डविथको खपत बढेको भन्दै इन्टरनेटको मूल्य बढाउन संघले छलफल थालेको बताएको छ । नेपालमा ३ महिनाभन्दा बढी भएको लकडाउनका कारण मानिसहरु घरमै बस्दा ब्याण्डविथ खपत बढेको आइस्पानका […]

Continue Reading

त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी

न्यूज अपडेट वीरगञ्ज, ६ भदाै वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेशनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी भएको छ । बिहीबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्ममा आगलागी भएको संचालकले दावी गरेका छन् । आगलागी हुँदा गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ । फर्मको […]

Continue Reading

आज वि.सं.२०७७ भदौ ६, शनिवारको राशिफल

न्यूज अपडेट भक्तपुर, ६ भदाै वि.सं.२०७७ भदौ -६,शनिवार,ई.सं.२०२० अगष्ट- २२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-चतुर्थी , २३:४४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-हस्त , २३:४३ बजे उप्रान्त चित्रा,योग-साध्य , १५:२० बजे उप्रान्त शुभ,करण-वणिज १२:५७ बजेदेखि भद्रा , २३:४४ बजे उप्रान्त कौलव,चन्द्रराशि-कन्या,आनन्दादि योग-मृत्यु, सूर्योदय-५:३८, सूर्यास्त-१८:३३, दिनमान-३२ घडी १७ पला,व्रत/पर्व-गणेश चतुर्थी व्रत, चन्द्रदर्शन दोष (चथा:), डोलेश्वर उत्सव, राष्ट्रिय धर्मसभा-दिवस, […]

Continue Reading

भदौ १६ देखि शर्तसहित नियमित उडान

न्यूज अपडेट काठमाडाैं, ५ भदाै साउदी अरव, कुवेत, कतार लगायतअन्य मुलुकबाट नियमित उडान नहुने सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु […]

Continue Reading

कोरोना कारण एकै दिन थप ११ जनाको निधन

न्यूज अपडेट काठमाडाैं, ५ भदाै विश्वव्यापी महामारीको रुपम रहेको कोरोना भाइरस संक्रमणबाट एकै दिन ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक महिला सहित ११ जनाको निधन भएको जनाएको छ ।मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला […]

Continue Reading

काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, ५ भदाै सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसको संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। यस्तै बैठकले अन्तर जिल्ला […]

Continue Reading

२४ घन्टायता कुन जिल्लामा कति संक्रमित थपिए?

न्यूज अपडेट काठमाडाैं, ५ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। गत २४ घण्टामा ८ सय ३८ जना भेटिएसँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको हो।५० जिल्लाका २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ […]

Continue Reading

एक जना कोरोना पोजिटिभ पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ५ भदाै पीसीआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको एक जना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने गरेकाे जनाएको छ। मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पीसीआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड […]

Continue Reading

स्वास्थ्य सामग्री खरिद : पैसा माग्दै ओम्नी पुग्यो सर्वोच्च, छलफलमा आउन आदेश

न्यूज अपडेट काठमाडाैंं, ५ भदाै स्वास्थ्य सामाग्री खरिदमा सेटिङ गरी अनियमितता गरेको आरोप लागेको ओम्नी समूहले क्षतिपूर्ति मागदाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको खुलेको छ। ओम्नी समूहअन्तर्गतको ओबिसिआई प्राइभेट लिमिटेडका तर्फबाट अमिर लामिछानेले सर्वोच्चमा भदौ २ गते रिट दायर गरेका हुन्। सो रिटमाथि सुनुवाई गर्दै बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने […]

Continue Reading