थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त
न्यूज अपडेट काठमाडाैं, ९ भदाै पछिल्लो २४ घण्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा १९ हजार १ सय १९ संक्रमित उपचारपछि निको भएका छन्। मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित […]
Continue Reading