२०७७ साल साउन २१ गते वुधबारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २१ साउन

मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । पुनर्मिलनको योग रहेको छ ।

बृष ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विना प्रतिस्पार्धा फाइदा लिने योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागि हुनुपर्ने छ ।धार्मिक कार्यमा सरिक भइने छ । परिवारबाट सुख प्राप्त होला । अुधुरा कामहरु बन्ने छन् । प्रेममा प्राप्त गर्न सकिएला । कला साहित्यमा रुचि बढ्ने छ । वौद्धिक विकास हुनका साथै धार्मिक कार्यको आरम्भ हुने योग रहेको छ ।

मिथन ( का,की,कू,घ,ङ,छ,के,को,हा) दाुजु भाइ, दिदिबहिनीको तपाईको सकारात्मक विचारलाई समर्थन गर्ने छन् । मनमा निराशाा उत्पन्न हुने छ । राजनैतिक कार्यमा बाधा उत्पन्न हुने छ । स्वास्थ्यमा समस्या आउन सक्ने छ । पुनर्मिलनको योग रहेको छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी निकायको भय रहला महत्वपूर्ण कार्यमा व्यवसाधन आइपर्ला स्वास्थ्यमा गडबढी उत्पन्न हुनुका साथै दैनिक कार्यलाई असर पर्ने छ ।र्थिक क्षेत्रमा नराम्रो सफलता मिल्ने छ । मनमुटाव होला । प्रेम प्राप्ति गर्न नसकिएला ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) समाजसेवामा मन जाने छ । महत्वपूर्ण कामको थालनी हुने छ । आँटेको सोचेको काम पूरा हुने छ । । समाजिक क्षेत्रमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुने छ । शुत्रु पराजित हुने छन् ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जोश जाँगर हिम्मत बढेर जाने छ । मान सम्मान प्रशंशा प्राप्त हुने छ । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ । सामाजिक कार्यको सफलता मिल्ने छ । आज लगननशीलताकोआँटेको काममा सफलता हात लाग्ने छ । नियमित कम हुदै न जाने छ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते्नि) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंशा प्राप्त हुनुका साथै मनमा प्रेम भाव प्रकट हुने छ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने छ । यममित खर्च समेत बढ्ने छ । काम गर्ने जोश जाँगर आउने छ । हराउने छ । भेटघाट गर्दा सजग रहनुका साथै संवेदनशीलतमा ह्रास आउने छ ।

बृश्चिक( तो,ना,नी,नू,ने,नो,या,यी,यू्) धार्मिक कार्यमा सफल नै रहने छ । प्रेमसम्बन्ध कसिलो हुने छ । व्यवसायीको सन्दर्भमा आर्दश व्यक्त्रित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । साथीभाइसँग समयबित्नाले मन प्रशन्न रहने छ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामदेखाएर अरुको मन लोभ्याउन सकिने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।  आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुटुने सय छ । साँस्किृतिक क्षेत्रमा रुचि बढ्ने छ । विपरीत वर्गप्रति आकार्षण भइने छ ।

मकर( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आज धार्मिक क्षेत्रमा भ्रमण हुने छ । आफन्तसँग भेट हुने छ । साँझमा अधुरा काम बन्न सक्छन् । तर नियमित खर्च समेत बढेर जाने छ । मनमा निराशा उत्पन्न् हुने छ । यात्रामा कठिनाइ बेहाेर्नु पर्ला । दाम्पत्य जीवन सुखमय हुने छ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,द) मनमा शान्ति र कान्ति छाउने छ । मंगल कार्यको योगरहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आर्थिक क्षेत्रमा राम्रै होला । घरमा अतिथिको आगमन हुने छ । एकपछि अर्को अवसर आउनला मन प्रसन्न रहने छ । भूमिबाट लाभ लिन सकिने छ ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज अधुरो काम पुरा होला । पारिवारिक सुखले प्रफुल्लित भइने छ । कृषि कार्यमा अघि बढ्ने छ । लाभदायक यात्रा हुने छ । ठीक समयमा सहि निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता हात पार्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *