ललितपुरको बंगलामुखीलाई केन्द्र बनाएर ३.५ म्याग्निच्युडको भूकम्पको धक्का

विशेष समाचार समाचार

न्यूज अपडेट

ललितपुर, २१ साउन

?????????????????????????????????????????????????????????

काठमाडौं: काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।

ललितपुरको बंगलामुखी आसपास केन्द्र बनाएर अपराह्न ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *