वलात्कार गर्ने युवा पक्राउ

समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ साउन

२३ वर्षीया महिला बलात्कार गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका ७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका ७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका ६ स्थित सन्जु होटलको कोठामा महिलालाई बलात्कार गरेको उजुृरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको प्रहरीले थप अनुसन्धान शुरु गरेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *