अमेरिकामा २ करोड मानिसको रोजगारी गुम्यो, बेराजगारी दर १४.७ प्रतिशत पुग्यो

न्यूज अपडेट एजेन्सी, २७ बैशाख कोरोना भाइरस महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ । यसले सन् १९३० को महामारी पछिकै सबैभन्दा खराब स्थितिको संकेत गरेको छ । दुई महिनाअघि सम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो, जुन विगत […]

Continue Reading

नेपाली भूमि अतिक्रमण गर्दै भारतले खोल्यो मानसरोवरको बाटो सुगौली सन्धि विपरीत भारतको कदम

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले नेपाली भूमि अतिक्रमण गर्दै नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले […]

Continue Reading

चितवनमा प्रहरीमाथि आक्रमण, ३ जना घाइते, २ वटा गाडीमा क्षति

न्यूज अपडेट चितवन, २७ बैशाख गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा आक्रमण भएको छ । प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट […]

Continue Reading

मुम्बईबाट लुकिछिपी आएका थिए कपिलवस्तुका संक्रमित गाउँ छिर्न नदिइ क्वारेन्टाइनमा राखिएको थियो

न्यूज अपडेट रूपन्देही, २७ बैशाख कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै […]

Continue Reading

भुल्केका नयाँ संक्रमित : पहिले नेगेटिभ, पुनःपरीक्षण गर्दा पोजेटिभ 

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ पुग्यो कोशी अस्पतालको कोरोना परीक्षण ल्याब २७ बैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । शंका लागेपछि पुनः नमुना संकलन गरी […]

Continue Reading

कोभिड-१९ नियन्त्रणका प्रयास र अपनाउनुपर्ने रणनीति

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख नरेन्द्रराज पन्त  विश्व इतिहासमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को महामारी पछिल्लो पटक देखापरेको होइन। यसभन्दा पहिले सार्स, मार्स जस्ता विषाणुजन्य प्रकोपहरु देखापर्नुका साथै तिनले हजारौ मान्छेको ज्यान समेत लिएका घटना ताजै छन्। हाल चीनको वुहान सहरबाट उत्पत्ति भई समग्र युरोप, अमेरिका लगायत एसियाली मुलुकहरुमा महामारीको रुपमा देखापरेको कोभिड-१९ ले विश्वलाई […]

Continue Reading

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

 न्यूज अपडेट काठमाडाैं, २७ बैशाख उदयपुर, कपिलवस्तु र पर्सामा थपिए नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार […]

Continue Reading

कोरोना अपडेट : अमेरिकामा ७७ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या ७७ हजार नाघेको छ। नेपाली समय अनुसार शनिबार बिहान ८ः३० बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७९ पुगेको छ। युकेमा ३१ हजार ३ सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा ३० हजार २ सय १, […]

Continue Reading

‘लकडाउन’ ४७ औ दिन : यस्ता सवारी साधनलाई पास नचाहिने, आजदेखि यी क्षेत्र पनि खुल्ने

न्यूज अपडेट काठमाडौं, २७ बैशाख विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४७ औं दिन हो । शुक्रबारदेखि सरकारले जारी गरेको छैटौं चरणको लकडाउन शुरु भएको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन […]

Continue Reading

मंगलबारदेखि दैनिक दुई घण्टा सेयर बजार खुल्ने, धितोपत्र बोर्डले जारी गर्यो १४ बुँदे मापदण्ड

न्यूज अपडेट काठमाडौं, २७ बैशाख नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले आगामी मंगलबारदेखि सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले हालको कारोबार समयलाई घटाउँदै दैनिक २ घण्टा मात्र बजार खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारोबार समय तथा सर्किट ब्रेकको समय दुबै घटाएर सेयर कारोबार खुला गर्न लागेको हो […]

Continue Reading