भाइरसको भयबाट जोगिने प्रमुख उपाय खानपान र जीवनशैली जीवनशैली कसरी परिवर्तन गर्ने?
न्यूज अपडेट काठमाडाैं, १० बैशाख आरबी बुढाथोकी यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ। यो विश्वव्यापी भाइरसको भयबाट जोगिने प्रमुख उपाय भने […]
Continue Reading