कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु?

न्युज अपडेट काठमाडाैं, ९ बैशाख  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ। नेपाली समय अनुसार   मंगलबार विहाान ८ः०० बजेसम्म १लाख ७० हजार २ सय ६९ जनाको मृत्यु भइसकेको तथ्यांक छ। जोन्स हप्किन्स युनिभरर्सिटीको तथ्यांक अनुसार २४ लाख ७५ हजार ८ सय ४१ जना मानिस संक्रमित भएको तथ्यांक छ। अमेरिकामा सबै […]

Continue Reading

ह्याण्ड स्यानिटाइजरको मूल्य निर्धारण, कति एमएलको कति पर्छ? बजारमा गुणस्तरहीन र चर्को मूल्यमा बिक्रि हुँदै

न्यूज अपडेट काठमाडाैं, ९ बैशाख औषधि व्यवस्था विभागले बजारमा बिक्रि हुने ह्याण्ड स्यानिटाइजरको मूल्य निर्धारण गरेको छ। स्यानिटाइजरको माग बढ्दै गएपछि यसलाई सर्वसुलभ बनाउन, कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न विभागले मूल्यको सीमा निर्धारण गरेको हो। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘उत्पादकहरुले लागत मापन नै नगरी स्यानिटाइजरको बिक्रि गर्दा मूल्यमा धेरै नै […]

Continue Reading

कोभिड-१९ को द्रूत परीक्षण : भ्रम, यथार्थ

सोमाकान्त बराल काठमाडाैं, ९ बैशाख   विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड-१९ को जोखिमबाट नेपाल पनि अछुतो रहन सकेन। फलतः नेपालमा पनि यो भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा भाइरसको निदान परीक्षण विधिको बारेमा बहस गर्न जरुरी देखिएको छ। कोरोना भाइरसको परीक्षण विधि अन्तर्गत द्रूत परीक्षण र सबैभन्दा उत्तम मानिएको आर(आरटिपिसिआर उत्तिकै चर्चामा रहेका परीक्षण […]

Continue Reading

२४ घण्टामा ३३४ जनामा कोरोना भाइरसको पिसिआर परीक्षण, नयाँ संक्रमित देखिएनन्

न्यूज अपडेट काठमाडाैं, ९ बैशाख नेपालमा गत २४ घण्टामा गरिएका ३ सय २४ जनाको कोभिड१९ परीक्षणमा नयाँ पोजिटिभ केस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको कोभिड१९ सम्बन्धी मिडिया बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले देशभर गत २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको जानकारी दिए। उनले देशभर हालसम्म ८ हजार ४ सय […]

Continue Reading