उद्योग प्रतिष्ठानहरू सशर्त खोल्न दिने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, २१ चैत सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो । ‘उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख १० हजार १३५, ५२ हजार ९७३ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २१ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ५२ हजार ९७३ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार शुक्रबार बिहान ७ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १० लाख १४ हजार ६७३ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख १० […]

Continue Reading

नेपालमा छैटौं कोरोना संक्रमित भेटिए

न्यूज अपडेट काठमाडौं, २१ चैत नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन्। संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उनले जानकारी […]

Continue Reading

कोरोना नियन्त्रणको मेडिकल सामग्री खरिदको जिम्मा सेनालाई

न्यूज अपडेट काठमाडौं, २१ चैत सरकारले  कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने  मेडिकल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने भएको छ। स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो। सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने बताइएको छ। के-के सामान […]

Continue Reading

स्वास्थ्य सामग्री खरिद प्रकरण : अख्तियारमा दोस्रो उजुरी, रक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई हिरासतमा लिन माग

न्यूज अपडेट काठमाडाैं, २१ चैत स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमिततका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दोस्रो उजुरी दर्ता भएको छ।कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेर समान ल्याउँदा भ्रष्टाचार भएको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत विरुद्ध अख्तियारमा दोस्रो उजुरी दर्ता भएको हो। स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिइएको ठेक्का सम्झौतामा […]

Continue Reading