देवाली पूजा परिस्थिति अनुकूल भएपछि गर्ने, मातातीर्थ औंसी घरमै बसी मनाउने

न्यूज अपडेट भक्तपुर, ८ बैशाख विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी देवाली पूजा पछि सार्ने र हाललाई क्षमा पूजा मात्र गरी परिस्थिति अनुकूल भएपछि मनाउन सर्वसाधारण सबैमा भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर, नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि […]

Continue Reading

लकडाउन सरकारलाई होइन, जनताको जीवन रक्षाका लागि हो, संक्रमण नहटेसम्म लकडाउन हट्दैन : प्रधानमन्त्री ओली

  काठमाडौँ, ८ बैशाख कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक […]

Continue Reading

लकडाउन अबधिभर कर्मचारीलाई तलब दिन सबै व्यवसायी सहमत, निजी क्षेत्र सम्मिलित कार्यदल गठन

न्यूज अपडेट काठमाडौं, ८ बैशाख लकडाउन अबधिभर उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तबल दिनका लागि सबै उद्योगी व्यवसायीहरु सहमत भएका छन् । आईतबार दिउँसो सबैजसो निजी क्षेत्रका संगठन र सरकारबीच भएको बैठकले उद्योग प्रतिष्ठानका कार्यरत श्रमिकलाई लकडाउन अबधिभर पारिश्रमिक दिने निर्णय गरेको हो । साथै बैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ […]

Continue Reading

सुदूर तथा मध्यपश्चिममा कोरोनाको जोखिम

धनी सिंह काठमाडाैं, ८ बैशाख विश्वव्यापी महामारीको रुपमा नोबेल कोरोना भाइरसको महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन। चीनको वुहान सहरवाट सुरु भएको यो भाइरस हरेक महादेशमा महामारीको रुपमा फैलिएको छ। ठूलाठूला अर्थतन्त्र भएका देशहरु अमेरिका, इटाली, जापान, चीन, स्पेन, अष्ट्रेलिया, भारतलाई पनि यो भाइरसले ठूलो चुनौती दिएको छ। विकासोन्मुख र अविकशित मुलुकलाई यो भाइरस […]

Continue Reading

कोरोना भाइरसका विषयमा प्रधानमन्त्री ओलीका पाँच गलत र भ्रामक दाबी

दीपक अधिकारी काठमाडाैं, ८ बैशाख   गत चैत २९ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सातै प्रदेशका मुख्य मन्त्रीहरुसित जारी बन्दाबन्दी र कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फ्रेन्सको माध्यमबाट छलफल गरेका थिए। उक्त छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही समय कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा बोलेका थिए। एक साता पुरानो उक्त भिडियो बैशाख ६ […]

Continue Reading

ह्यान्ड स्यानिटाइजर प्रयोग : जान्दा फाइदा, नजान्दा हानी

नेत्रलाल अर्याल  काठमाडाैं, ८ बैशाख ह्यान्ड स्यानिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो। स्वास्थ्य संस्थामा अल्कोहल युक्त स्यानिटाइजर बढी प्रभावकारी हुन्छ भने अन्य प्रयोजनमा साबुनपानीले हात धुनु नै उपयुक्त हुन्छ। इथेल वा आइसोप्रोपल अल्कोहलको मिश्रणमा ६० प्रतिशतदेखि ९५ प्रतिशत अल्कोहल हुनु जरुरी हुन्छ। औषधि […]

Continue Reading

कोरोना अपडेट : ६ लाख भन्दा बढी उपचारपछि निको भए, कुन देशमा कति?

न्यूज अपडेट काठमाडाैं, ८ बैशाख कोरोना भाइरसका संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ लाख ४ हजार नाघेको छ। नेपाली समय अनुसार आइतबार बेलुका ९ बजेसम्म निको भएर घर फर्किनेको संख्या ६ लाख ५ हजार १ सय ७६ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २४ लाख २ हजार ७६ जना मानिस कोरोना […]

Continue Reading

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : उर्जामन्त्री पुनको अन्तरवार्ता

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला […]

Continue Reading

‘लकडाउन’ २७ औं दिनमा : उल्लंघन गर्ने क्रम रोकिएन, बिहानै सयौं सवारी र पैदल यात्रु पक्राउ

न्यूज अपडेट काठमाडौं, ७ बैशाख विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज २७ औं दिन हो । लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले घोषणा गरेको लकडाउनको अवधि मंगलबारमात्र मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएकोे छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर […]

Continue Reading

अमेरिका–क्यानडाबीचको सीमा एक महिना बन्द रहने 

न्यूज अपडेट एजेन्सी, ७ बैशाख क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् । दुई देशबीच कुनै पनि खालको यात्रा बन्द हुनेछ । कोरोना महामारीपछि पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।

Continue Reading