बन्देजमा नपरेका औषधि पनि रोक्यो भारतले, कोरोनाले वीरगंजका १४ वटा उद्योग बन्द हुँदै

न्यूज अपडेट वीरगञ्ज, २३ चैत निर्यातमा रोक लगाएका २६ प्रकारका औषधीको सूचीमा नपरेका केही औषधी र सहायक कच्चा पदार्थसमेत भारतले भन्सार नाकामा रोक्दा वीरगंज-पथलैया औद्योगिक करिडोरका १४ वटा उद्योगहरु बन्दको संघारमा पुगेका छन्। तीन दिनयता नेपालका लागि आउने औषधि उद्योगका सहायक कच्चा पदार्थ रक्सौल भन्सारले रोकिदिएको छ। अझै केही दिन यस्तै रहे वीरगंज कोरिडोरका सबै उद्योग […]

Continue Reading

राहतमा राजनीति: भोटरलाई मात्रै राहत दिइएको भन्दै प्रहरीमा गुनासो, ‘हामी चाहिँ भोकै?’

न्यूज अपडेट काठमाडाैं, २३ चैत काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि राहत वितरण गरिरहेको छ। शनिवार पनि विभिन्न वडामा राहत वितरण भयो। केही वडामा राहत वितरणमा विवाद हुँदा रोकिन पुग्यो। विपन्नलाई भनेर दिएको राहत हुनेखानेको हातमा पर्दा वास्तविक पीडित भने मर्कामा […]

Continue Reading

कस्तो छ नेपालमा भेटिएका ९ जना कोरोना संक्रमितको स्वास्थ्य?

न्यूज अपडेट काठमाडाैं, २३ चैत शनिबार एकैदिन कोरोनाका तीन जना नयाँ संक्रमित भेटिए। नेपालमा कोरोना देखिएपछि एकैपटक तीन जना संक्रमित भेटिएको यो पहिलो पटक हो। तीनमध्ये एकमा त स्थानीय संक्रमण पुष्टि भएको छ। यी दुवै घटना नेपालमा पहिलो पटक नै भएको हो। यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ। यद्यपि चीनबाट नेपाल […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख ४६ हजार ४५७, ६४ हजार ७५३ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २३ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ६४ हजार ७५३ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार  आइतबार बिहान ८ः४५ बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १२ लाख २ हजार २३६ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख ४६ […]

Continue Reading

सडक सडकमा पिपिई!

दिपेन्द्र पाेख्रेल काठमाडाैं, २३ चैत कोरोना भाइरस (कोभिड १९ को) विश्वव्यापी प्रकोपसँगै नेपालमा पनि संक्रमणको सम्भावनाले अस्पतालहरुमा संक्रमण सुरक्षा जोखिम ह्वात्तै बढेको छ। हालको केस संख्यासम्म हेर्दा कोभिड १९ पोजिटिभ भएका बिरामीको उपचारका लागि तोकिएका अस्पतालहरु रहे पनि शंकास्पद बिरामीको ल्याब परीक्षण रिपोर्ट नआउँदासम्म सुरक्षित स्वास्थ्य उपचारको व्यवस्थापन चुनौती त निजी अस्पताललाई पनि उत्तिकै छ। […]

Continue Reading

कोरोना संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड टेस्ट गरिने

न्यूज अपडेट काठमाडाैं, २३ चैत सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड कोरोना परीक्षण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कैलाली कञ्चनपुर बागलुङमा र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकालाई पुन पिसिआर परीक्षण गरिने छ। कैलालीमा तीन जना, कञ्चनपुरमा १ जना र […]

Continue Reading

स्वास्थ्यकर्मीलाई सुरक्षाको व्यवस्था गर्ने सरकारको निर्णय स्वास्थ्यकर्मीको काममा बाधा पुर्‍याउनेलाई कारबाही हुने

न्यूज अपडेट काठमाडाैं, २३ चैत सरकारले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित बनाएर मात्र उपचार लगायतका सेवामा खटाउने निर्णय गरेकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीलाई छिटो भन्दा छिटो सुरक्षाका सामग्री पिपिई उपल्बध गराउनेदेखि कार्यस्थलमा समेत सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले स्वास्थ्यकर्मीको सेवा प्रवाहमा अवरोध गर्ने तथा सुरक्षामा आँच […]

Continue Reading

विदेशमा रहेका ५० नेपालीमा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, २३ चैत प्रतिकात्मक तस्बिर विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ५९ पुगेको छ। रोजगारी, र अध्ययनलगायतका प्रयोजनमा विभिन्न मुलुकमा पुगेका ५० जनामा संक्रमण देखिएको हो। विदेश र नेपालमै रहेका ९ जना गरी ५९ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएका छन्। पोर्चुगलका विभिन्न […]

Continue Reading

कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका १ लाख ४२ हजार नागरिक?

न्यूज अपडेट धनगढी, २३ चैत जब भारतमा कोरोना भाइरसकाे रिपाेर्ट पोजेटिभ आउन थाल्याे त्यही बेलादेखि नेपाल प्रवेश गर्ने नेपालीहरुकाे सीमामा पनि भीड बढ्न थाल्याे। सुदूरपश्चिमका सीमा नाकामा नेपालीहरुकाे भीड लागेका भिडियो पनि सार्वजनिक भयो। काेराेना संक्रमणबाट जाेगिन सरकारले लकडाउनकाे घाेषणा गर्‍याे। लकडानपछि पनि सुदूर तथा मध्यपश्चिमका सीमा नाकाबाट राेजगारीका लागि भारत गएका कामदार आउने क्रम […]

Continue Reading