१४ वर्षे बालकमा कोरोना : अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ । सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र्‍यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल […]

Continue Reading

मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख ११ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । मानिसहरु आफूलाई जन्म दिने आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइरहेका छन् । तर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन (अत्यावश्यक काममा बाहेक घर बाहिर निस्किन रोक) लगाएकाले यी कामहरु पनि प्रभावित भएका छन् […]

Continue Reading

भारतमा नयाँ अध्यादेश : स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई सात वर्षसम्मको जेल सजाय हुने

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख स्वास्थ्यकर्मीको सुरक्षालाई सुनिश्चित गर्न भारतले एक अध्यादेश जारी गरेको छ। स्वास्थ्यकर्मी माथि भइरहेको विभिन्न आक्रमणलाई रोक्न भारतले एक अध्यादेश जारी गरेको हो। उक्त अध्यादेश अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गर्ने दोषि माथि सात वर्षसम्म जेल र पाँच लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ। केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बुधबार बसेको केन्द्रीय सरकारको बैठकले अध्यादेश […]

Continue Reading

कहिले र कसरी प्रयोग गर्ने मास्क? – यसो भन्छ वैज्ञानिक अनुसन्धान

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख नरेश पोख्रेल सन् २०१९ को अन्तिम महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) नामक नयाँ कोरोना भाइरसले विश्वभर गम्भीर निमोनिया र श्वासप्रश्वासको रोग निम्त्याउन सुरु गर्यो। यो भाइरसको महामारी अहिले सारा विश्वलाई टाउको दुखाइको विषय बनेको छ। यो रोग सार्स-कोभ-२ नामक भाइरसको कारणले लाग्ने गर्दछ। कोरोना भाइरस महामारी फैलिनबाट […]

Continue Reading

आँखाबाट पनि सर्नसक्छ कोरोना भाइरस 

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख जुनु श्रेष्ठ, दीपककुमार साह विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी वैज्ञानिक अध्ययन र अनुसन्धान भइरहेको अवस्थामा नयाँनयाँ तथ्यहरु आइरहेका छन्। कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानी (थुकका छिटा) स्वस्थ व्यक्तिको आँखा, नाक र मुखमा पुगेपछि भाइरस फैलिन्छ। ‘आई’ भन्ने आँखा स्वास्थ्यसम्बन्धी अनुसन्धान पत्रिकाको […]

Continue Reading

कोरोना अपडेट : २६ लाख २८ हजार भन्दा बढी संक्रमित, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडौं, ११ बैशाख विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८३ हजार नाघेको छ। नेपाली सयम अनुसार बिहिबार बिहान १०ः४५ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ४ सय २४ पुगेको हो। विश्वभर २४ घण्टामा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ। अमेरिकामा बुधबार २ हजार ३ […]

Continue Reading